ताप्लेजुङको सिरिजङ्घामा ‘एक घर, एक धारा’ अभियान 

९ कार्तिक, फुङ्लिङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको हो । सिरिजङ्घा गाउँपालिकाले रु एक करोड २६ लाख बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन … Continue reading ताप्लेजुङको सिरिजङ्घामा ‘एक घर, एक धारा’ अभियान